दिसम्बर २०२४ (December 2024)
- मंसिर २६, २०८१, बुधबार (December 11, Wednesday): बिहान ७:०२ देखि ११:४८ सम्म
- पौष ६, २०८१, शनिबार (December 21, Saturday): बिहान ६:१४ देखि ७:०८ सम्म
- पौष १०, २०८१, बुधबार (December 25, Wednesday): बिहान ७:०९ देखि दिउँसो ३:२२ सम्म
जनवरी २०२५ (January 2025)
- माघ १, २०८१, बुधबार (January 15, Wednesday): बिहान ७:१५ देखि १०:२८ सम्म
- माघ ८, २०८१, बुधबार (January 22, Wednesday): बिहान ७:१४ देखि दिउँसो ३:१८ सम्म
- माघ १०, २०८१, शुक्रबार (January 24, Friday):
- माघ ११ (January 25), बिहान ५:०८ देखि ६:३६ सम्म
- बेलुका ७:२५ देखि माघ १२ (January 26), बिहान ४:२० सम्म
- माघ १६, २०८१, बिहीबार (January 30, Thursday):
- माघ १७ (January 31), बिहान ६:३३ देखि ७:१० सम्म
- माघ १७, २०८१, बिहीबार (January 31, Thursday):
- बिहान ७:१० देखि फाल्गुन १ (February 1), बिहान ४:१४ सम्म
फेब्रुअरी २०२५ (February 2025)
- माघ २७, २०८१, सोमबार (February 10, Monday): बिहान ६:०१ देखि बेलुका ६:५८ सम्म
- फाल्गुन ७, २०८१, बुधबार (February 19, Wednesday): बिहान ६:५६ देखि ७:३२ सम्म
- फाल्गुन ८, २०८१, बिहीबार (February 20, Thursday):
- फाल्गुन ९ (February 21), दिउँसो ३:०९ देखि बिहान ६:५४ सम्म
- फाल्गुन ९, २०८१, शुक्रबार (February 21, Friday): बिहान ६:५४ देखि ११:५८ सम्म
मार्च २०२५ (March 2025)
- फाल्गुन १७, २०८१, शनिबार (March 1, Saturday):
- फाल्गुन १८ (March 2), बिहान ११:२२ देखि बिहान ६:४५ सम्म
- फाल्गुन २३, २०८१, शुक्रबार (March 7, Friday):
- मध्यरात १२:०५ देखि बिहान ९:०९ सम्म
- फाल्गुन २६, २०८१, सोमबार (March 10, Monday): बिहान ७:४५ देखि मध्यरात १२:५१ सम्म
अप्रिल २०२५ (April 2025)
- चैत्र ३१, २०८१, सोमबार (April 14, Monday): बिहान ५:५७ देखि मध्यरात १२:१३ सम्म
- बैशाख ७, २०८२, सोमबार (April 21, Monday): बिहान ५:५० देखि ६:२९ सम्म
- बैशाख ९, २०८२, बुधबार (April 23, Wednesday):
- बैशाख १० (April 24), बेलुका ४:४४ देखि बिहान ५:४७ सम्म
- बैशाख १०, २०८२, बिहीबार (April 24, Thursday): बिहान ५:४१ देखि दिउँसो १२:०१ सम्म
- बैशाख १६, २०८२, बुधबार (April 30, Wednesday): बिहान ५:४१ देखि दिउँसो १२:०१ सम्म
मे २०२५ (May 2025)
- बैशाख १७, २०८२, बिहीबार (May 1, Thursday): बिहान ११:२४ देखि दिउँसो २:२१ सम्म
- बैशाख २३, २०८२, बुधबार (May 7, Wednesday): बेलुका ६:१७ देखि राति ११:२२ सम्म
- बैशाख २४, २०८२, बिहीबार (May 8, Thursday): दिउँसो १२:३० देखि राति ९:०६ सम्म
- जेठ १४, २०८२, बुधबार (May 28, Wednesday):
- जेठ १५ (May 29), बिहान ५:२५ देखि राति १२:२९ सम्म
ध्यान दिनुपर्ने कुराहरू
- यी साइतहरू सामान्य ज्योतिषिय गणना अनुसार प्रदान गरिएका हुन्।
- थप परामर्शका लागि स्थानिय पण्डितसँग सम्पर्क गर्नुहोस्।